समितिको मिति २०८१ चैत १७ गतेको बैठकको सूचना


सूचना
 
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको विषयमा देहायको मितिसमय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ।
 
 कार्यसूची
  1. शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० को प्रतिवेदनका सम्वन्धमा छलफल,
  2. विविध

मिति, समय र स्थान
मिति: २०८१/१२/१७ गते आइतबार
समय: बिहान ८:०० बजे
स्थान: समितिको बैठक हल, भवन नं. २ (कोठा नं. १०२)