विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको मिति २०८१ चैत १८ गतेको बैठकको सूचना


सूचना
 
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत गठित विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको बैठक देहायको विषयमा देहायको मितिसमय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ।
 
 कार्यसूची
  1. विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल,
  2. विविध
 
मिति, समय र स्थान
मिति: २०८१/१२/१८ गते सोमबार
समय: बिहानको ८:०० बजे
स्थान: समितिको बैठक हल, भवन नं. २ (कोठा नं. १०२)