२०८१ चैत २१ गते बिहीबार बस्ने समितिको ५२ औ बैठकको सूचना ।
महिला तथा सामाजिक मामिला समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिमा रहनु भएका माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गरिन्छ ।
बैठकको कार्यसूची
सामाजिक परिचालिकाहरुको व्यवस्थापन सम्बन्धमा।
बैठकको मिति, समय र स्थान
मिति: २०८१/१२/२१ गते बिहिबार,
समय:बिहान ११:०० बजे,
स्थान: महिला तथा सामाजिक मामिला समितिको सभाकक्ष, सिंहदरबार।