समितिको मिति २०८१ चैत २१ गतेको बैठकको सूचना
सूचना
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको विषयमा देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ ।कार्यसूची
- दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग छलफल,
- विविध
मिति, समय र स्थान
मिति: २०८१/१२/२१ गते बिहीबार
समय: बिहान ११:०० बजे
स्थान: समितिको बैठक हल, भवन नं. २ (कोठा नं. १०२)