२०८१ चैत २५ गते सोमबार बस्‍ने समितिको ५३ औँ बैठकको सूचना ।


महिला तथा सामाजिक मामिला समितिको बैठक देहायको मितिसमय र स्थानमा बस्ने भएकोले समितिमा रहनु भएका माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गरिन्छ ।
 
बैठकको कार्यसूची
मुस्लिम आयोगको आ.व. २०८०/८१ को बार्षिक प्रतिवेदन सम्बन्धमा छलफल ।
बैठकको मितिसमय र स्थान
मिति: २०८१/१२/२५ गते सोमबार,
समय: दिनको ३ : ०० बजे,
स्थान: महिला तथा सामाजिक मामिला समितिको सभाकक्ष, सिंहदरबार।