अर्थ समितिको ७०औँ बैठक सम्बन्धी सूचना ।


मिति: २०८१/१२/२२
सूचना !!!
संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको बैठक देहायको मितिसमय  स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
 
मिति: २0८१/१२/२५ गते सोमबार।
समय: बिहान ११:०० बजे।
स्थान: अर्थ समितिको बैठक कक्ष, भवन नं.१ (हल नं. ४०२), संघीय संसद सचिवालय।
छलफलका विषय :
क. आगामी आ.व. को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल,
ख. विविध ।