२०८२ वैशाख १७ गते बुधबार बस्ने समितिको ५४ औँ बैठकको सूचना ।
सूचना
महिला तथा सामाजिक मामिला समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिमा रहनु भएका माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गरिन्छ ।
बैठकको कार्यसूची
सिड (CEDAW) को आधारभूत सिफारिस नं. ३९ सम्बन्धमा छलफल ।
बैठकको मिति, समय र स्थान
मिति: २०८२/०१/१७ गते बुधबार,
समय:बिहान ८:०० बजे,
स्थान: महिला तथा सामाजिक मामिला समितिको सभाकक्ष, सिंहदरबार।