२०८२ वैशाख २१ गते आइतबार बस्ने समितिको ५५ औँ बैठकको सूचना ।
सूचना
महिला तथा सामाजिक मामिला समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिमा रहनु भएका माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गरिन्छ ।
बैठकको कार्यसूची
१. सिड (CEDAW) को आधारभूत सिफारिस नं. ३९ सम्बन्धमा छलफल ।
२. राष्ट्रिय बाल अधिकार परिषद्को बार्षिक प्रतिवेदन सम्बन्धमा छलफल ।
बैठकको मिति, समय र स्थान
मिति: २०८२/०१/२१ गते आइतबार,
समय: दिनको २ : १५ बजे,
स्थान: महिला तथा सामाजिक मामिला समितिको सभाकक्ष, सिंहदरबार।