२०८२ जेठ ०७ गते बुधबार बस्ने समितिको ५६ औ बैठकको सूचना ।
सूचना
महिला तथा सामाजिक मामिला समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिमा रहनु भएका माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गरिन्छ ।
बैठकको कार्यसूची
दुई वटा उपसमितिहरुले तयार पारेका प्रतिवेदनहरु समिति समक्ष पेश गर्ने ।
बैठकको मिति, समय र स्थान
मिति: २०८२/०२/०७ गते बुधबार,
समय:बिहान ७:३० बजे,
स्थान: महिला तथा सामाजिक मामिला समितिको सभाकक्ष, सिंहदरबार।