२०८२ जेठ १८ गते आइतबार बस्ने समितिको ५७ औ बैठकको सूचना ।
सूचना
महिला तथा सामाजिक मामिला समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिमा रहनु भएका माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गरिन्छ ।
बैठकको कार्यसूची
समितिको आन्तरिक समिक्षा बैठक सम्बन्धमा ।
बैठकको मिति, समय र स्थान
मिति: २०८२/०२/१८ गते आइतबार,
समय: दिनको २:०० बजे,
स्थान: महिला तथा सामाजिक मामिला समितिको सभाकक्ष, सिंहदरबार।