मिति २०८३ जेठ २४ गते बिहानको १०:०० बजेदेखि सञ्चालन भएको प्रयोगात्मक परीक्षामा उच्च अङ्क प्राप्त गर्ने अन्तरवार्ताका लागि छनोट भएका उमेदवारहरु र निजहरुको अन्तरवार्ता सम्बन्धी सूचना
मिति २०८३ जेठ २४ गते सञ्चालन भएको देहायबमोजिमका पदहरुको प्रयोगात्मक परीक्षामा उच्च अङ्क प्राप्त गर्ने देहाय बमोजिमका उम्मेदवारहरु अन्तरवार्ताका लागि छनोट हुनुभएको र निजहरुको अन्तरवार्ता देहायको मिति र समयमा संङ्घीय संसद् सचिवालयमा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।
सूचना २४ गते.pdf