प्रतिनिधि सभा बैठक २०७९ साल असार २९ गते बुधवार बिहान ११ः०० बजे / प्रतिनिधि सभाका सचिव श्री गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्पति भएको तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधयेक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनुभयो