प्रतिनिधि सभाकाे बैठक २०७९ साल साउन ४ गते बुधबार बिहानकाे ११:०० बजे / अन्तर्राष्ट्रिय सम्बन्ध समितिका मा० सभापति श्री पवित्रा निरौला (खरेल)ले “अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७९” पेश गर्नुभयो