प्रतिनिधि सभाकाे बैठक २०७९ साल साउन ४ गते बुधबार बिहानकाे ११:०० बजे / नेपाल इन्जिनियरिङ परिषद्(पहिलोसंशोधन) विधयेक, २०७६ / विकास तथा प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल इन्जिनियरिङ परिषद्(पहिलोसंशोधन) विधये क, २०७६ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत भयो ।