प्रतिनिधि सभाकाे बैठक २०७९ साल साउन ४ गते बुधबार बिहानकाे ११:०० बजे / उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका मा० सभापति श्री विमल प्रसाद श्रीवास्तवले “उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिकोवार्षिक प्रतिवदे न, २०७९” पेश गर्नुभयो