प्रतिनिधि सभा बैठक २०७९ साल साउन ८ गते आइतबार दिनको १:०० बजे । / शिक्षा तथा स्वास्थ्य समितिका मा० सभापति श्री जयपुरी घर्तीले “योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९” पेश गर्नुभयो ।