प्रतिनिधि सभाकाे बैठक २०७९ साल साउन १३ गते शुक्रबार बिहान ११ः०० बजे / राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् प्रस्ताव प्रस्तुत भयो ।