प्रतिनिधि सभा बैठक, २०७९ फागुन ३ गते, बुधबार बिहान ११ :०० बजे / राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि छलफल / मा. कृषि तथा पशपुंक्षी विकास मन्त्री श्री ज्वाला कुमारी साहले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहँदै



पूर्ण विवरण

मा. कृषि तथा पशपुंक्षी विकास मन्त्री श्री ज्वाला कुमारी साहले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहँदै