प्रतिनिधि सभा बैठक, २०७९ फागुन १२ गते, शुक्रबार दिनकाे १ :०० बजे /
अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथिको छलफल /
सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड) को तर्फबाट छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै मा. सूचना तथा संचारमन्त्री रेखा शर्मा