प्रतिनिधि सभा बैठक, २०८१ जेठ १५ गते, मंगलबार बेलुका ६ः १५ बजे / माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले “लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुँदै