प्रतिनिधि सभा बैठक, २०८१ जेठ २० गते, आइतबार बिहान ११ः०० बजे /
राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल /
0% Complete माननीय अर्थ मन्त्री वर्षमान पुनले वक्तव्य सहित “आ.व. २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै