प्रतिनिधि सभा बैठक, २०८१ जेठ २३ गते, बुधबार बिहान ११ः०० बजे / “राष्ट्र ऋण उठाउने विधेयक, २०८१” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि मा० प्रेम सुवालले राख्नुभएको विरोधको सूचना निर्णयार्थ प्रस्तुत