प्रतिनिधि सभा बैठक, २०८१ साउन १४ गते,सोमबार दिनको १:०० बजे / राष्ट्रिय सभामा उत्पत्ति भएको “विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुदै माननीय मन्त्री अजय कुमार चौरासिया