प्रतिनिधि सभा बैठक, २०८१ फागुन ११ गते, आइतबार दिनको १:०० बजे / माननीय गृह मन्त्री रमेश लेखकले “नेपाल प्रहरी विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै