प्रतिनिधि सभा बैठक, २०८१ फागुन ११ गते, आइतबार दिनको १:०० बजे / “नेपाल प्रहरी विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत