प्रतिनिधि सभा बैठक, २०८२ साउन २७ गते, मंगलबार दिनकाे १:०० बजे /
माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले "राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै