प्रतिनिधि सभा बैठक, २०८२ भदौ ६ गते, शुक्रबार दिनकाे १:०० बजे / कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका माननीय सभापति कुसुमदेवी थापाले “भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२" पेस गर्नुहुँदै