प्रतिनिधि सभा बैठक, २०८२ भदौ ६ गते, शुक्रबार दिनकाे १:०० बजे / माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले "सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै