प्रतिनिधि सभा बैठक, २०८२ भदौ ६ गते, शुक्रबार दिनकाे १:०० बजे / माननीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै