प्रतिनिधि सभा बैठक, २०८३ असार ०४ गते, बिहिबार, बिहान ११ः०० बजे । / माननीय अर्थ मन्त्री डा० स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुँदै।