प्रतिनिधि सभा बैठक, २०८३ असार २४ गते, बुधबार बिहान ११:०० बजे । / प्रतिनिधि सभाका सचिव श्री प्रकाश अधिकारीले विनियोजन विधेयक, २०८३ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनुहुँदै।