मर्यादापालन तथा सुरक्षा समन्वय शाखा

संघीय संसद तथा समितिहरु, सचिवालय स्थल एवं परिसरको सुरक्षा गर्नु, वैठक सुचारु रुपले सञ्चालनको लागि मर्यादापालन सम्बन्धी कार्यमा सघाउ पु-याउन यस शाखा व्यवस्था गरिएको छ ।