नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्ने विधेयकको मस्यौदा प्रतिवेदनमा छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको आगामी(६४ ‍औं) बैठक २०७५/११/३० गते दिनको १२:०० बजे बस्ने व्यहोरा जानकारी गराईन्छ ।