प्रतिनिधि सभा

महिला तथा सामाजिक समिति २०७४


बैठक संख्या ७८ महिला तथा सामाजिक समितिको २०७८ वैशाख ०५ गते बस्ने बैठक सम्बन्धी सूचना


मिति : २०७८, बैशाख ५

समय : बिहान ११ : ०० बजे

स्थान : समिति सभाकक्ष


कार्यसूची :

  1. समितिबाट हुने अनुगमन मुल्याङ्कन भ्रमण सम्बन्धमा छलफल ।
  2. विविध ।