प्रतिनिधि सभा

अर्थ समिति २०७४


अर्थ समितिको मिति २०७८ वैशाख ५ गते बस्ने बैठक सम्बन्धी सूचना


मिति : २०७८, बैशाख ५

समय : बिहान ११ : ०० बजे

स्थान : अर्थ समितिको हल

आमन्त्रण : माननीय मन्त्री, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, सचिव, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय।


कार्यसूची : चालु आ.व.को बजेट कार्यान्वयन अवस्था र आगामी आ.व.को बजेट तयारी सम्बन्धमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयसँग छलफल।