राष्ट्रिय सभा

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति


२०७८ भाद्र ३१ गते बस्ने समितिको ११६ औँ बैठकको सूचना


मिति : २०७८, भाद्र ३१

समय : मध्याह्न १२ : १५ बजे

स्थान : प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति हला (काठघर नं. ४)

आमन्त्रण : छैन्


कार्यसूची : १.  प्रत्यायोजित विधायन अध्ययन उपसमितिबाट सुझावसहित तयार गरिएको "प्रत्यायोजित विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको मस्यौदा विधेयक" समिति समक्ष प्रस्तुत गर्नु हुने,
२.  विविध।