राष्ट्रिय सभा

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति


२०७८ असोज १० गते बस्ने समितिको ११८ औँ बैठकको सूचना


मिति : २०७८, आश्विन १०

समय : बिहान ११ : ३० बजे

स्थान : प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति हल (काठघर नं.४)

आमन्त्रण : छैन्


कार्यसूची : १. समितिको आन्तरिक काम कारवाहीहरूको सम्बन्धमा छलफल।