मा० अर्थमन्त्री डा० युवराज खतिवडा


प्रतिनिधि सभा बैठकमा आ.व. २०७७/०७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको मा० अर्थमन्त्री डा० युवराज खतिवडाले आज जवाफ दिनुभएको छ । २०७७ जेठ १९ गते ।