मा.डा० शिवमाया तुम्वाहाङफे


मिति २०७७ जेठ ३१ गतेको प्रतिनिधि सभाको बैठकमा “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुँदै मा० कानुन, न्याय तथा संसदीय मामिला मन्त्री मा.डा० शिवमाया तुम्वाहाङफे । तस्बिर : संघीय संसद सचिवालय