मा. सुवर्ण ज्वारचनको सपथ


सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले  प्रतिनिधि सभामा समानुपातिकतर्फ सदस्य मा. सुवर्ण ज्वारचनलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको छ । सिंहदरबार स्थित संसद सचिवालयमा आयोजित कार्यक्रमका बीच ज्वारचनले सपथ लिनुभएको हो ।  २०७७ साल साउन ४ गते