मा. सानु सिवा पहाडीप्रति अन्तिम श्रद्धाञ्जली


सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान पशुपति आर्यघाट पुगेर दिवंगत प्रतिनिधि सभाका सदस्य माननीय सानु सिवा पहाडीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । २०७७ असोज २९