मास्क प्रयोग गर्न सभामुखको आग्रह


सम्माननीय सभामुखको आग्रह
सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले आज बसेको प्रतिनिधि सभाको बैठकमा 'कोभिड १९ को संक्रमण दर लगातार बढ्दै गइरहेको माननीय सदस्यहरुलाई विदितै छ, तसर्थ संसदका बैठकहरुमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नु हुन म आग्रह गर्दछु' भन्नु भयो।
०७९।४।१०