बैठक बस्ने वारे ।
यस समितिको बैठक मिति २०७५ माघ ९ गते विहान ११ः०० बजे समितिको हल काठ घर नं २ सिंहदरवारमा बस्ने जानकारी गराइन्छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७५ माथि छलफल हुने भएको हुँदा सम्पूर्ण माननीयज्यूलाइ उपस्थितिको लागि अनुरोध छ ।