मिति २०७६।०३।०६ गते शुक्रवार विहान ८:१५ बजे बस्ने यस समितिको बैठक सम्बन्धी सुचना


सूचना !

यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

मितिः २०७६।०३।०६ गते शुक्रवार,

समयः बिहान ८:१५ बजे,

स्थानः समिति सभाकक्ष, सिंहदरवार।

कार्यसूची:

१.वातावरण संरक्षण विधेयक, २०७५ माथि विज्ञसंग छलफल,

२. विविध ।