सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको ९४ औ बैठक २०७६/०३/०६ गते विहान ८:३० बजे बस्ने व्यहोरा जानकारी गराईन्छ ।