भूमि सम्बन्धी (आठौँ संशोधन) विधेयक,२०७५ माथि दफावार छलफल गर्ने सम्बन्धमा मिति २०७६।०३।२२ गते आईतवार विहान ८:३० बजे बस्ने यस समितिको बैठक सम्बन्धी सूचना


सूचना !

यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

मितिः २०७६।०३।२२ गते आईतबार,

समयः बिहान ८:३० बजे,

स्थानः समिति सभाकक्ष, सिंहदरवार।

कार्यसूची:

१. भूमि सम्बन्धी (आठौँ संशोधन) विधेयक, २०७५ माथि दफावार छलफल,

२. विविध ।

आमन्त्रित:

१. माननीय भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री पद्माकुमारी अर्याल