नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको ११७ औं बैठक २०७६/०४/१२ गते बिहान ११:३० बजे बस्ने व्यहोरा जानकारी गराइन्छ ।