भूमि सम्बन्धी (आठौँ संशोधन) विधेयक,२०७५ काे मस्याैदा प्रतिवेदन माथि छलफल गर्ने सम्बन्धमा मिति २०७६।०४।२३ गते विहीबार विहान १०:०० बजे बस्ने यस समितिको बैठक सम्बन्धी सूचना ।
सूचना!
यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।
मितिः २०७६।०४।२३ गते विहीबार,
समयः विहान १०:०० बजे,
स्थानः समिति सभाकक्ष, सिंहदरवार।
कार्यसूची:
१. भूमि सम्बन्धी (आठौँ संशोधन) विधेयक, २०७५ काे मस्याैदा प्रतिवेदन माथि छलफल,
२. विविध ।
आमन्त्रित:
१. माननीय भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्याल ।