वन विधेयक,२०७५ माथि दफावार छलफल गर्ने सम्बन्धमा मिति २०७६।०४।२४ गते शुक्रबार १२:०० बजे बस्ने यस समितिको बैठक सम्बन्धी सूचना ।


सूचना !

यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

मितिः २०७६।०४।२४ गते शुक्रबार,

समयः १२:०० बजे,

स्थानः समिति सभाकक्ष, सिंहदरवार।

कार्यसूची:

१. वन विधेयक, २०७५ माथि दफावार  छलफल,

२. विविध ।

आमन्त्रित:

१. माननीय वन तथा वातावरण मन्त्री श्री शक्तिबहादुर बस्नेत ।