समितिमा प्राप्त भएका विधेयकहरु माथि आफ्नो राय सुझाव उपलब्ध गराउने वारे सूचना ।


सूचना !

समितिमा छलफलको क्रममा रहेका देहायका विधेयकहरु माथि देहायको ईमेल ठेगानामा आफ्नो राय सुझावहरु उपलब्ध गराई दिनु हुन सम्बन्धित सवैमा अनुरोध गरिन्छ ।

विधेयक:

     १. बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक, २०७५

     २. विरुवा संरक्षण ऐन,२०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०७५

ईमेल ठेगाना:

coacn@parliament.gov.np/ agriandwater.committee@gmail.com